भारतमा तुलनात्मक रुपमा कोरोना भाइरसका सङ्क्रमित घट्न थाले – Kanika Khabar
Friday, April 19Nepali News Portal

भारतमा तुलनात्मक रुपमा कोरोना भाइरसका सङ्क्रमित घट्न थाले

    मा प्रकाशित

कनिका खबर
असोज २५, दाङ ।
भारतमातुलनात्मक रुपमाकोरोनाभाइरसका सङ्क्रमित घट्न थालेका छन् । अघिल्लो हप्ता सम्म दैनिक झण्डै १ लाखमानिसमाकोरोना सङ्क्रमण हुने गरेकोमा पछिल्लो केहीदिनयता७५ हजारको आसपासम ाझरेको छ । भारतमाहिजो पनि एकै दिन७४ हजार ५ सय ३५ जनामाकोरोना सङ्क्रमण भएको थियो । भारतमाहाल सम्म७० लाख ५० हजार मानिसमाकोरोनाभाएको छ भने १ लाख ८ हजारको मृत्यु भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्