असोज ३० गतेसम्म जिल्ला प्रशासन कार्यालय दाङ बन्द रहने – Kanika Khabar
Friday, April 19Nepali News Portal

असोज ३० गतेसम्म जिल्ला प्रशासन कार्यालय दाङ बन्द रहने

    मा प्रकाशित

कनिका खबर
असोज २५, दाङ ।
जिल्ला प्रशासन कार्यालय दाङमा कार्यरत एक कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि असोज ३० गतेसम्मका लागि अत्यावश्यक सेवाबाहेकका अन्य सेवाहरु बन्द गरिएको छ । कार्यालयले आज आइतबार एक सुचना जारी गरी अत्याबश्यक सेवा बाहेक अन्य सेवालाई ३० गतृसम्मका लागि स्थगन गरिएको जनाएको छ । जारी सुचनामा भनिएको छ, ‘ एक जना कर्मचारीमा कोरोना पुष्टि भएको र अन्य कर्मचारीको स्वाब परीक्षणका लागि पठाइएकोले कायाृलयबाट प्रदान गरिने शान्ति सुरक्षार मुद्दा लगायतका अत्यावश्यक सेवा बाहेक असोज ३० गतेसम्मका लागि स्थगन गरिएको छ ।’

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्