शिक्षा मन्त्री पोखरेलमा कोरोना सङ्क्रमण पुष्टि – Kanika Khabar
Saturday, January 17Nepali News Portal

शिक्षा मन्त्री पोखरेलमा कोरोना सङ्क्रमण पुष्टि

    मा प्रकाशित

कनिका खबर
असोज २५, काठमाडौँ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । हिजो ज्वरो आएपछि पाटन अस्पताल भर्ना भएका मन्त्री पोखरेलको स्वाब परीक्षण गर्दा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।
हाल उनको स्वास्थ्य अवस्था सामान्य रहे पनि कोरोना पुष्टि भएपछि अस्पतालमै रहेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्