उर्लाबारी नगरपालिका सिल – Kanika Khabar
Thursday, March 28Nepali News Portal

उर्लाबारी नगरपालिका सिल

    मा प्रकाशित

कनिका खबर
असोज २६, मोरङ ।
नगरपालिकाका कर्मचारीलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि उर्लाबारी नगरपालिका सिल गरिएको छ । मेयर खड्ग फागोसहित नगरका कर्मचारीमा कोरोना भाइरसको संक्रमण भएपछि मोरङको उर्लाबारी नगरपालिकाले सबै सेवा बन्द गरेको छ ।

नगरपालिकाको कार्यालय र वडा कार्यालयहरुबाट प्रदान गरिँदै आएका सबै सेवा आजबाट बन्द गरिएको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्