बबई गाउँपालिका ५ दिनका लागि सिल – Kanika Khabar
Saturday, January 17Nepali News Portal

बबई गाउँपालिका ५ दिनका लागि सिल

    मा प्रकाशित

कनिका खबर
असोज २६, दाङ ।


बबई गाउँपालिकाका भोलि मंगलवारदेखि ५ दिनका लागि सिल गरिएको छ । गाउँपालिकाका अध्यक्ष भूवनेश्वर पौडेलसहित थप ५ जनालाई कोरोना संक्रमन पुष्टि भएपछि गाउँपालिका, वडा कार्यालय, स्वास्थ्य कार्यालयहरु ५ दिनसम्मका लागि वन्द गरिएको हो ।

सोमवार गाउँपालिकका प्रमुख प्रशासकीय अधिकृत भिष्म मल्ल, एकजना वडाध्यक्षसहित ६ जनालाई संक्रमन पुष्टि भएसंगै मंगलवारदेखि कार्यालय ५ दिनका लागि वन्द गर्ने निर्णय भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहनलाल दाहालले विज्ञप्ती जानकारी दिएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्