जोए कम्पनीद्वारा फेस शिल्ड प्रदान – Kanika Khabar
Thursday, April 25Nepali News Portal

जोए कम्पनीद्वारा फेस शिल्ड प्रदान

    मा प्रकाशित

कनिका खबर
२७ असोज, दाङ

दाङ, २७ असोज । संचारकर्मीहरुलाई कोरोना संक्रमणबाट सुरक्षित बनाउन विशेष अभियान संचालन गरिरहनु भएका नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष केएल पीडितलाई जोए कस्मेटिक कम्पनीले १४ थान फेस शिल्ड प्रदान गरेको छ ।

मंगलबार घोराहीमा कम्पनीले उपलब्ध गराएको फेस शिल्ड आर बि ट्रेडिङबाट जोए कम्पनी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रमुख शंकर बेलबासे र साबिक राप्ती अंचल प्रमुख गम्भीर डिसीले हस्तान्तरण गर्नुभएको थियो । यस अघि यस कम्पनीले २५ थान सेनिटाइजर उपलब्ध गराएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्