सुनको मुल्यमा गिरावट – Kanika Khabar
Saturday, April 20Nepali News Portal

सुनको मुल्यमा गिरावट

    मा प्रकाशित

कनिका खबर
असोज २७, दाङ ।
नेपाली बजारमा आज मंगलबार फेरि सुनको मूल्यमा गिरावट आएको छ ।

सोमबार तोलामा ९५ हजार ६०० रुपैयाँमा कारोबार छापावाल सुन ५०० रूपैयाँले घटेको छ ।

आज छापावाल सुन प्रति तोला ९५ हजार १०० रुपैयाँ पुगेको छ । यस्तै तेजावी सुन तोलामा ९४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्