चाडपर्वलाई मध्यनजर गर्दै लुम्बिनी प्रदेश प्रहरीले ल्यायो सुरक्षा योजना – Kanika Khabar
Friday, January 23Nepali News Portal

चाडपर्वलाई मध्यनजर गर्दै लुम्बिनी प्रदेश प्रहरीले ल्यायो सुरक्षा योजना

    मा प्रकाशित

कनिका खबर
असोज २८, दाङ ।
चाडपर्वमा हुने अपराधिक गतिविधिलाई नियन्त्रण गर्नका लागि लुम्बिनी प्रदेश प्रहरी कार्यालयले सुरक्षा योजना तय गरेको छ । चाडपर्वका बेला हुने विभिन्न घटनालाई नियन्त्रण गर्नका लागि व्यापक रुपमा प्रहरी परिचालन गर्ने भएको छ । यात्रुका यात्रालाई सहज गराउनका लागि तथा यात्रामा सहयोग पुर्‍याउनका लागि प्रदेशको ३० स्थानमा ट्राफिक प्रहरी, जनपथ प्रहरी तथा सशस्त्र प्रहरीसहित ३० वटा यात्रु सहायता कक्ष स्थापना गर्ने भएको छ । जुवा तास लगायत अवैध क्रियाकलाप नियन्त्रण गर्नका लागि प्रदेशभर २५ वटा विशेष प्रहरी टोली परिचालन गरिने भएको छ ।
यस्तो छ सुरक्षा योजना

 

चाडपर्वमा प्रहरी परिचालन.jpg

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्