लुम्बिनी प्रदेशकी उपसभामुख कृष्णी थारुलाई कोरोना संक्रमण पुष्टि – Kanika Khabar
Thursday, April 25Nepali News Portal

लुम्बिनी प्रदेशकी उपसभामुख कृष्णी थारुलाई कोरोना संक्रमण पुष्टि

    मा प्रकाशित

कनिका खबर
असोज २७, दाङ ।
लुम्बिनी प्रदेशकी उपसभामुख कृष्णी थारुलाई आज मंगलबार कोरोना संक्रमण पुष्टि भएको छ । थारुले आफूलाई कोरोना पुष्टि भएको जानकारी सामाजिक सञ्जाल मार्फत दिएकी छन् ।

उनले सबैलाई पिसिआर जाँच गराउन तथा सतर्कता अपनाउन आग्रह पनि गरेकी छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्