जङ्गी अड्डाले ईश्वर पोख्रेललाई आइतबार बिदाइ गर्ने – Kanika Khabar
Thursday, April 25Nepali News Portal

जङ्गी अड्डाले ईश्वर पोख्रेललाई आइतबार बिदाइ गर्ने

    मा प्रकाशित

कनिका खबर
असोज ३०, दाङ ।
नेपाली सेनाको जङ्गी अड्डाले निवर्तमान उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई आइतबार बिदाइ गर्ने भएको छ ।

प्रधानमन्त्री केपी ओलीले उपप्रधानमन्त्री पोख्रेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय हेर्न जिम्मेवारी प्रदान गरेका छन् ।

रक्षा मन्त्रालयबाट बिहीबार बिदाइ भएका पोखरेललाई जंगी अड्डाले आइतबार बिदाई गर्ने समय मिलाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्