कारले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु – Kanika Khabar
Saturday, January 17Nepali News Portal

कारले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

    मा प्रकाशित

कनिका खबर
कार्तिक ९, काठमाडौं
ललितपुरको नख्खुमा कारले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

नख्खुमा बा ८ च १५८१ नम्बरको कारले को २९ प ५०६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक युवाको मृत्यु भएको हो ।

ललितपुरको थकसीखेल बस्ने सिरहाका २८ वर्षीय इलु घलेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्