टोलटोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

टोलटोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

    मा प्रकाशित

कनिका खबर
कार्तिक १०, तेह्रथुम
तेह्रथुम जिल्लाको छथर गाउँपालिकाले जेष्ठ नागरिकहरुलाई टोलटोलमै सामाजिक सुरक्षा भत्ता बितरण गरेको छ । कोरोना भाइसरका कारण बैकिङ प्रणालीमा जोखिम हुन सक्ने भएकाले नागरिकहरुलाई गाउँका टोल टोलमै भक्ता बितरण गरीएको गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले बताउनुभयो । गाउँ गाउँमा यातायातको पहुँच सँग नजोडिएका जेष्ठ नागरिकहरुले गाउँमै भक्ता पाएपछी खुशी ब्याक्त गरेका छन् । गाउँबाट घण्टौ लामो बाटो हिडेर लिँदै आएको भक्ता गाउँमै पाउँदा राहात मिलेको छथर ३ का लाल बहादुर लिम्बूले बताउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्