मुगुको सोरु गाउँ पालिका १० धैनकोटमा पानीको हाहाकार – Kanika Khabar
Sunday, January 18Nepali News Portal

मुगुको सोरु गाउँ पालिका १० धैनकोटमा पानीको हाहाकार

    मा प्रकाशित

कनिका खबर
कार्तिक १०, हुम्ला
मुगुको सोरु गाउँ पालिका १० धैनकोटमा पानीको हाहाकार भएको छ । लामो समयदेखि धैनकोटको माथिवाडा, जैसीवाडा, उपाध्यावाडामा पानीको अभाब भएको हो । यी स्थानमा खानेपानीको पाँच ओटा धारामध्ये चार ओटा धारामा पानी नआउँदा खानेपानीको हाहाकार भएको हो । धारामा कतिबेला पानी आउने कतिबेला रोकिने हुदाँ स्थानीयले खाने पानीको निकै हैरानी खेप्नु परेको धैनकोटबाट शुक्रराज आचार्यले बताउनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्