विश्वभर कोरोना सङ्क्रमणपछि निको हुनेको संख्या ३ करोड १८ लाख नाघ्यो – Kanika Khabar
Friday, January 23Nepali News Portal

विश्वभर कोरोना सङ्क्रमणपछि निको हुनेको संख्या ३ करोड १८ लाख नाघ्यो

    मा प्रकाशित

कनिका खबर
कार्तिक १०, दाङ
विश्वभर फैलिएको कोरोना महामारीका कारण विश्वभर मृत्यु हुनेको संख्या ११ लाख ५८ हजार नाघेको छ । अमेरिकी विश्वविद्यालय जन हपकिन्सका अनुसार पछिल्लो ११ महिनामा कोरोना सङ्क्रमणका कारण विश्वभर मृत्यु हुनेको संख्या ११ लाख ५८ हजार ७ सय ७० पुगेको छ । हालसम्म कोरोनाका कारण विश्वभर सङ्क्रमितको संख्या ४ करोड ३३ लाख नाघेको छ भने ३ करोड १८ लाखभन्दा बढी स्वस्थ भएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्