अमेरिकामा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ५ सय २२ जनाको मृत्यु – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

अमेरिकामा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ५ सय २२ जनाको मृत्यु

    मा प्रकाशित

कनिका खबर
कार्तिक ११, काठमाडौं
अमेरिकामा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण ५ सय २२ जनाको मृत्यु भएको छ । यो अवधिमा त्यहाँ ६९ हजार १ सय ५६ जना सङ्क्रमित थपिएका छन् । अमेरिकामा कुल सङ्क्रमित सङ्ख्या ८९ लाख ६२ हजार १७ पुगेको छ । तीमध्ये हालसम्म दुई लाख ३१ हजार ३८ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ५८ लाख २८ हजार ३७५ जना सङ्क्रमणमुक्त भएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्