कोलकाता नाइट राइडर्स ८ विकेटले पराजित – Kanika Khabar
Friday, January 23Nepali News Portal

कोलकाता नाइट राइडर्स ८ विकेटले पराजित

    मा प्रकाशित

कनिका खबर
कार्तिक ११, काठमाडौं
किङ्स इलाभेन पञ्जाबले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी ट्वान्टी क्रिकेटमा कोलकाता नाइट राइडर्सलाई ८ विकेटले पराजित गरेको छ । सारजाह मैदानमा गयराति भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो । कोलकाताले दिएको १ सय ५० रनको लक्ष्य पञ्जाबले १८ ओभर ५ बल खेल्दै मात्र २ विकेट गुमाएर पुरा गर्यो । जितसँगै पञ्जाब तालिकाको चौंथो स्थानमा उक्लिएको छ । कोलकाता भने पाँचौं स्थानमा झरेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्