केहि भू-भागमा आज दिनभर र राति आंशिक बदली हुने – Kanika Khabar
Friday, January 23Nepali News Portal

केहि भू-भागमा आज दिनभर र राति आंशिक बदली हुने

    मा प्रकाशित

कनिका खबर
कार्तिक १२, काठमाडौं
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कुनै पनि मौसमी प्रणाली उल्लेख्य रुपमा सक्रिय छैन ।

अहिले प्रदेश १ र बाग्मती प्रदेशका केहि भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

महाशाखाका अनुसार आज दिनभर र राति आंशिक बदली हुनेछ । अन्यको मौसम भने सफा रहनेछ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्