आज विश्व सहरीकरण दिवस – Kanika Khabar
Friday, January 23Nepali News Portal

आज विश्व सहरीकरण दिवस

    मा प्रकाशित

कनिका खबर
कार्तिक १५, काठमाडौं
आज विश्व सहरीकरण दिवस, ‘समृद्धि र सुखी जीवनको आधारः हाम्रा समुदाय र सहर’ भन्ने नाराका साथ मनाइँदैछ । नेपालमा पनि सहरी विकास मन्त्रालयले वर्षभरि विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाउँदै आएको छ । तर, यस वर्ष कोभिड–१९ का कारण विश्व सहर दिवसको मूल समारोह प्रत्यक्षरुपमा आयोजना गर्न नसकिए पनि भर्चुअल माध्यमबाट सम्पन्न गरिने मन्त्रालयले बताएको छ । यस अवसरमा सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले सबैमा शुभकामना दिँदै विकासको मुख्य आधार योजनाबद्ध सहरीकरण भएकोमा जोड दिनुभएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्