आईपीएल क्रिकेट लिगमा राजस्थान ७ विकेटले विजयी – Kanika Khabar
Thursday, April 25Nepali News Portal

आईपीएल क्रिकेट लिगमा राजस्थान ७ विकेटले विजयी

    मा प्रकाशित

कनिका खबर
कार्तिक १५, दाङ
युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी ट्वान्टी क्रिकेटमा राजस्थान रोयल्सले किङ्स इलाभेन पञ्जाबलाई ७ विकेटले पराजित गरेको छ । शेख जायद क्रिकेट स्टेडियममा गयराति भएको खेलमा पञ्जाबले दिएको १ सय ८५ रनको लक्ष्य राजस्थानले १७ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पुरा ग¥यो । पञ्जाबलाई पराजित गरेसँगै राजस्थान तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । राजस्थानले १३ खेलमा १२ अङ्क जोडेको छ । पञ्जाबले पनि १३ खेलमा १२ अङ्क नै जोडेको छ । पञ्जाब तालिकाको चौंथो स्थानमा यथावत रहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्