दाङ कोरोना अपडेट : २४४९ सङ्क्रमित, ४४९ सक्रिय सङ्क्रमित र १९ जनाको मृत्यु – Kanika Khabar
Tuesday, January 20Nepali News Portal

दाङ कोरोना अपडेट : २४४९ सङ्क्रमित, ४४९ सक्रिय सङ्क्रमित र १९ जनाको मृत्यु

    मा प्रकाशित

कनिका खबर
कार्तिक २३, दाङ ।


दाङ जिल्लामा कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या १९ पुगेको छ । हिजो शनिबारसम्मको अपडेटमा स्वास्थ्य कार्यालय दाङले मृत्यु हुनेका संख्या १९ पुगेको जनाएको हो । हिजो शनिबारसम्मको विवरण अनुसार दाङमा २ हजार ४ सय ४९ जना कोरोना सङ्क्रमित रहेका छन् । जसमध्ये १ हजार ९ सय ८१ जना सङ्क्रमित निको भएका छन् । स्वास्थ्य कार्यालय दाङका अनुसार ४ सय ४९ जना सक्रिय सङ्मित रहेका छन् ।
अहिलेसम्म दाङ १३ हजार ५ सय २६ जना क्वारअन्टिनमा बसेका छन् भने २० हजार ३ सय ६७ जनाको स्वाब संकलन गरिएको छ । दाङ सक्रिय सङ्क्रमितमध्ये ३ सय ८१ जना होम आइसोलेसनमा बसेका छन् भने ६८ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्