प्रधानमन्त्री ओलीले भने, ‘माधवजी पार्टी जोगाइदिनुस् ।’ – Kanika Khabar
Thursday, April 25Nepali News Portal

प्रधानमन्त्री ओलीले भने, ‘माधवजी पार्टी जोगाइदिनुस् ।’

    मा प्रकाशित

कनिका खबर
कार्तिक २४, दाङ ।
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी संकटमा रहेकाले जोगाउन वरिष्ठ नेता माधवकुमार नेपालसँग आग्रह गरेका छन् ।
हिजो आइतबार बालुवाटारमा वरिष्ठ नेता नेपालसहित स्थायी कमिटी सदस्यहरू भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्तसँग छलफल गरेका हुन् । भेटमा बरिष्ठ नेता नेपालले पार्टी जोगाउनका लागि प्रधानमन्त्रीका तर्फबाट प्रस्ताव के छन्, राख्न आग्रह गरेका थिए । नेपाल पक्षले पार्टीको स्थायी कमिटी, सचिवालय र केन्द्रीय कमिटि बैठक राखेर समस्याको बारेमा बैठकमै छलफल गर्न सुझाव दिएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्