पछिल्लो २४ घण्टामा थप २२ जना कोरोना सङ्क्रमितको मृत्यु – Kanika Khabar
Tuesday, January 20Nepali News Portal

पछिल्लो २४ घण्टामा थप २२ जना कोरोना सङ्क्रमितको मृत्यु

    मा प्रकाशित

कनिका खबर
कार्तिक २५, दाङ ।
पछिल्लो २४ घण्टामा नेपालमा थप २२ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार १ सय ४८ पुगेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्