दाङका संस्थागत विद्यालयहरुमा मंसिर ५ गतेसम्म बिदा – Kanika Khabar
Saturday, January 17Nepali News Portal

दाङका संस्थागत विद्यालयहरुमा मंसिर ५ गतेसम्म बिदा

    मा प्रकाशित

कनिका खबर
कार्तिक २७, दाङ ।
दाङ जिल्लाका प्याब्सन अन्तर्गतका संस्थागत विद्यालयहरुमा मंसिर ५ गतेसम्म बिदा हुने भएको छ । हिन्दुहरुको महत्वपूर्ण पर्व तिहार तथा छठको अवसरमा कार्तिक २८ गतेदेखि मंसुर ५ गतेसम्म बिदा हुने प्याब्सन दाङले जनाएको छ ।
प्याब्सन दाङका अध्यक्ष रेशम बहादुर बुढा र सचिव खगेश्वर पौडेलले आज बिहीबार एक विज्ञप्ति जारी मंसिर ५ गतेसम्म बिदा हुने बताएका हुन् । मंसिर ६ गते शनिबार परेकाले अब संस्थागत विद्यालयहरु मंसिर ७ गतेबाट मात्र पुनः सञ्चालनमा आउने छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्