जोर्जियामा पुनः मतगणना – Kanika Khabar
Saturday, April 20Nepali News Portal

जोर्जियामा पुनः मतगणना

    मा प्रकाशित

कनिका खबर
कार्तिक २७, दाङ ।
अमेरिकी राष्ट्रपतीय चुनावमा दुई उम्मेदवारबीच कडा प्रतिष्पर्धाका साथै थोरै मात्र मतान्तर देखिएपछि जोर्जियामा हातैले फेरि मतगणना गरिने भएको छ ।

जोर्जियामा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र राष्ट्रपति—निर्वाचित बाइडनबीच करिब १४,००० मतको अन्तर छ।

हातले नै मत गन्न अनुरोध गरेको ट्रम्पको चुनावी अभियान टोलीले पारदर्शीरूपमा गणना भए जित्ने दाबी गर्दै आएको छ । जोर्जिया राज्यमा हार नै बेहोरे पनि बाइडनसँग राष्ट्रपति बन्न आवश्यक २७० भन्दा बढी इलेक्टोरल मत पुग्नेछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्