मा प्रकाशित
कनिका खबर
कार्तिक २७, दाङ ।
सत्तारूढ नेकपाको सचिवालय बैठक भोलि शुक्रबारलाई आह्वान गरिएको छ । सचिवालय सदस्यको दबाबपछि प्रथम अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक आह्वान गरेका हुन् ।
नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहितका पाँच नेताको दबाबपछि ओलीले भोलि शुक्रबार अपराह्न ४ बजे बैठक डाकेका हुन् ।


