थप तीन जना संगै कोरोना संक्रमितको संख्या २४९ पुग्यो – Kanika Khabar
Friday, April 19Nepali News Portal

थप तीन जना संगै कोरोना संक्रमितको संख्या २४९ पुग्यो

    मा प्रकाशित

कनिका संवाददाता
जेठ १, दाङ ।

थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, धनुषा र धादिङका १ र १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसहित संक्रमितको संख्या २ सय ४९ पुगेको छ ।

काठमाडौं दहचोक निवासी ७ वर्षीय बालक, धनुषा निवासी १७ वर्षीय महिला र धादिङ निवासी ३० वर्षीय महिलाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणवाट उनिहरु संक्रमित भएको पुष्टि भएको थियो  । तीनै जनाको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

Image may contain: text

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्