भारतमा सङ्क्रमितको संख्या ८८ लाख नाघ्यो – Kanika Khabar
Friday, March 29Nepali News Portal

भारतमा सङ्क्रमितको संख्या ८८ लाख नाघ्यो

    मा प्रकाशित

कनिका खबर
कार्तिक ३०, दाङ ।
पछिल्ला केही सातायता संक्रमण दर घट्दै गएको भारतमा कोरोना संक्रमितको संख्या ८८ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप ४१ हजार ६५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ८८ लाख १४ हजार ९०२ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ८२ लाख ३ हजार ७३७ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख २९ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप ४४९ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख २९ हजार ६७४ पुगेको छ ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्