कराची पहिलोपटक पाकिस्तान सुपर लिगको फाइनलमा – Kanika Khabar
Friday, March 29Nepali News Portal

कराची पहिलोपटक पाकिस्तान सुपर लिगको फाइनलमा

    मा प्रकाशित

कार्तिक ३०, दाङ ।
कराची किङ्स पाकिस्तान सुपर लिग (पीएसएल) टी ट्वान्टी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।लाहोरमा शनिबार हिजो भएको पहिलो क्वालिफायरमा मुल्तान सुल्तानलाई सुपर ओभरमा पराजित गर्दै कराची फाइनलमा प्रवेश गरेको हो ।गद्दाफी क्रिकेट स्टेडियममा सुल्तानले दिएको १ सय ४२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कराचीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४१ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो । सुपर ओभरमा कराचीले २ विकेट गुमाएर १३ रन बनाएको थियो । यससँगै कराची पहिलो पटक पीएसएलको फाइनलमा प्रवेश गरेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्