आधारभूत सुरक्षाका उपाय अपनाएर विद्यालय सञ्चालनमा जोड – Kanika Khabar
Thursday, March 28Nepali News Portal

आधारभूत सुरक्षाका उपाय अपनाएर विद्यालय सञ्चालनमा जोड

    मा प्रकाशित

एजेन्सी ।
कोरोना भाइरस (कोभिड–१९) ले बालबालिका तथा युवाको एउटा सिङ्गो पुस्ताकै शिक्षा, पोषण तथा स्वास्थ्यमा दीर्घकालीन असर गर्ने एउटा अध्ययनले देखाएको छ । संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ)को प्रतिवेदन अनुसार कात्तिकसम्मको अवस्था हेर्दा ३० वटा देशमा विद्यालय बन्द रहँदा ५७ करोड २० लाख बालबालिका प्रभावित रहेका छन् । युनिसेफको अध्ययनले आधारभूत सुरक्षाका उपाय अपनाएर विद्यालय सञ्चालन गर्दा फाइदा हुने देखाएको छ ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्