कञ्चनपुरमा वडाध्यक्ष मृत्त भेटिए – Kanika Khabar
Friday, January 23Nepali News Portal

कञ्चनपुरमा वडाध्यक्ष मृत्त भेटिए

    मा प्रकाशित

कनिका खबर
मंसिर ५, कञ्चनपुर ।
कञ्चनपुरमा एक वडाध्यक्ष मृत्त भेटिएका छन् । जिल्लाको बेलडाँडी गाउँपालिका ५ का वडाध्यक्ष कृष्णबहादुर रोकाया मृत अवस्थामा भेटिएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार रोकाया शुक्रबार बिहान घर नजिकैको रुखमा झुण्डिएको अवस्थामा भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी अमरबहादुर थापाले घटनाबारे अनुसन्धान भइरहेको बताए ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्