काेभिडमा चीनलाई उछिन्दै भारत – Kanika Khabar
Friday, May 16Nepali News Portal

काेभिडमा चीनलाई उछिन्दै भारत

    मा प्रकाशित

कनिका संवाददाता
जेठ २, दाङ ।
कोभिड १९ भाइरसको उदगम देश चिनलाई उक्त भाइरसबाट संक्रमित हुनेहरुको संख्यामा भारतले आज उछिन्ने संकेत गरेको छ ।

यो समाचार तयार पर्दा सम्म भारतमा उक्त संख्या ८२२६४ रहेको छ भने चिनमा हालसम्मको संक्रमितको संख्या ८२९३३ रहेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्