काेभिडमा चीनलाई उछिन्दै भारत – Kanika Khabar
Friday, November 27Nepali News Portal

काेभिडमा चीनलाई उछिन्दै भारत


    मा प्रकाशित

कनिका संवाददाता
जेठ २, दाङ ।
कोभिड १९ भाइरसको उदगम देश चिनलाई उक्त भाइरसबाट संक्रमित हुनेहरुको संख्यामा भारतले आज उछिन्ने संकेत गरेको छ ।

यो समाचार तयार पर्दा सम्म भारतमा उक्त संख्या ८२२६४ रहेको छ भने चिनमा हालसम्मको संक्रमितको संख्या ८२९३३ रहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्