गजल – Kanika Khabar
Sunday, January 18Nepali News Portal

गजल

    मा प्रकाशित

मलाई सानो कोठा दिनुस ब्यापार गर्न
मैले पाइन कसैसङ्ग चोखो प्यार गर्न ।

म सोझै भएर ठगिएको थाहा हुँदैछ
कहिले जानिन सयलाई हजार गर्न

तिम्रा सबै कुरा सत्य मेरा झुटा भए
शुरु गरे हुन्छ अब केरकार गर्न

मलाई समयले धेरै बलियो बनाएको छ
अप्ठेरो छैन अब झुठलाई अस्विकार गर्न

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्