विद्युत सर्ट भई आगलागी हुँदा एक बालकको मृत्यु – Kanika Khabar
Friday, January 23Nepali News Portal

विद्युत सर्ट भई आगलागी हुँदा एक बालकको मृत्यु

    मा प्रकाशित

कनिका खबर
मंसिर ६, रामेछाप ।
रामेछाप जिल्लाको मन्थली नगरपालिका ७ को भटौलीमा एक घरमा विद्युत् सर्ट भइ आगलागी भएको छ । आगलागी हुँँदा एक बालकको मृत्यु भएको छ र

मन्थली–७ का रणवहादुर सार्कीको घरमा विद्युत् शर्ट भइ आगलागी हुँदा घरभित्र रहेका पाँच वर्षीय छोरा सुजनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
दुई तले ढुङ्गा–माटाले बनेको घरमा एक्कासी विद्युत् शर्ट भइ आगलागी हुँदा घरभित्रका सुजन बाहिर निस्कन सकेनन् ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्