सर्ट मुभी ‘२०२०’ सार्वजनिक (भिडियोसहित) – Kanika Khabar
Thursday, April 25Nepali News Portal

सर्ट मुभी ‘२०२०’ सार्वजनिक (भिडियोसहित)

    मा प्रकाशित

कनिका खबर
मंसिर ६, काठमाडौँ ।
सर्ट मुभी ‘२०२०’ सार्वजनिक भएको छ । पछिल्लो समय घटिरहेको बलात्कारको बिषयमा तयार भएको यो चलचित्रलाई अमेरिकामा बस्दै आएका युवाहरुले तयार पारेका हुन् ।

 

सिदार्थ बिस्वले लेखन , निर्देशन र सम्पादन गरेको सार्वजनिक चलचित्रमा दिव्य न्यौपाने ,ग्रचे गुरुङ , सिदार्थ विश्व र लौर घिमिरेको प्रमुख भूमिका देखिन सकिन्छ । चलचित्रबाट समाजमा सकारात्मक सन्देस दिन खोजेको निर्दशक विश्व बताउछन् ।

 

तिम्रो मेरो पोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रलाई सुमन बिस्वले खिचेका हुन् । चलचित्रमा गणेश गजमेर र सुवास सेन्चुरीको संगीत सुन्न सकिन्छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्