बिएडको परीक्षा होम सेन्टरमा (परीक्षा तालिकासहित) – Kanika Khabar
Friday, April 19Nepali News Portal

बिएडको परीक्षा होम सेन्टरमा (परीक्षा तालिकासहित)

    मा प्रकाशित

कनिका खबर
मंसिर ६, दाङ ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गतको बीएड प्रथम र छैठौं सेमेस्टरको परीक्षा होम सेन्टरमै हुने भएको छ ।

त्रिभुवन विश्वविद्यालय, शिक्षा संकाय, परीक्षा नियन्त्रण महाशाखाले काठमाडौं उपत्यका बाहिर ‘होम सेन्टर’मा परीक्षा सञ्चालन हुने जानकारी दिएको हो ।

काठमाडौं उपत्यकाका लागि भने ताहचालस्थित महेन्द्ररत्न क्याम्पस, कुलेश्वरस्थित जनमैत्री क्याम्पस र भक्तपुरस्थित सानोठिमी क्याम्पसलाई केन्द्र तोकिएको छ ।

बीएड प्रथम सेमेस्टरको १७ पुस र छैठौं सेमेस्टरको परीक्षा २० पुसदेखि सुरू हुने भएको छ ।

यस्तो छ परीक्षा तालिका

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्