सुनसरीमा थप १ सङ्क्रमितको मृत्यु – Kanika Khabar
Thursday, April 25Nepali News Portal

सुनसरीमा थप १ सङ्क्रमितको मृत्यु

    मा प्रकाशित

कनिका खबर
मंसिर ७, सुनसरी ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा झापाका एक संक्रमित पुरुषको मृत्यु भएको छ ।

मेचीनगर–४ बाहुनडाँगीका पुरुषको उपचारका क्रममा आइतबार विहान १ बजे मृत्यु भएको हो ।

मंसिर १ गते कोरोना भाइरस संक्रमण पुष्टि भएपछि उनलाई ३ गते प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा भर्ना गरिएको थियो ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्