हुम्ला जिल्ला अस्पताल सिल – Kanika Khabar
Friday, January 23Nepali News Portal

हुम्ला जिल्ला अस्पताल सिल

    मा प्रकाशित

कनिका खबर
मंसिर ७, हुम्ला ।
हुम्ला जिल्ला अस्पताल सिल गरिएको छ । अस्पतालमा कार्यरत डाक्टरमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि अस्पताल सिल गरिएको हो ।

स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि बढ्दो जोखिमलाई ध्यानमा राखेर अस्पतालका आकस्मिकबाहेकका सबै सेवा बन्द गरिएको अस्पतालले जानकारी दिएको छ ।

अस्पताल प्रशासनले सूचना टाँसेर अस्पताल सिल गरेको हो । अस्पतालका सूचना अधिकारी भक्ति फडेराले अर्को सूचना जारी नहुँदासम्म आकस्मिक बाहेकका सबै सेवा बन्द रहने जानकारी दिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्