इराकमा आइएसको आक्रमण, सात प्रहरीको मृत्यु – Kanika Khabar
Sunday, January 18Nepali News Portal

इराकमा आइएसको आक्रमण, सात प्रहरीको मृत्यु

    मा प्रकाशित

एजेन्सी/
इराकको सलाहुद्दिन प्रान्तमा आइएसले गरेको आक्रमणमा सात प्रहरी मारिएका छन् ।

शनिबार साँझ इराककी सेना र त्यहाँको प्रहरीको संयुक्त सुरक्षागस्तीले इराकको एक सशस्त्र समूह सवाहका लडाकूहरुलाई कारबाही गरेको थियो । सो कारबाहीमा परी ती समूहका केही लडाकू मारिएका थिए ।

तस्बीर एपी

त्यसपछि यो आक्रमणको घटना भएको बताइएको छ । यसमा आइएसको हात रहेको इराकी प्रहरीले जनाएको छ ।

उक्त स्थानमा पछिल्ला केही दिनदेखि आइएसले आक्रमण तीब्र पारेको छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्