प्रचण्ड — यान्छी भेट – Kanika Khabar
Saturday, January 22Nepali News Portal

प्रचण्ड — यान्छी भेट

    मा प्रकाशित

कनिका खबर
मंसिर ८, दाङ ।
सत्तारुढ दल नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड र चिनियाँ राजदूत हउ यान्छीबीच भेटवार्ता भएको छ ।

आज बिहान प्रचण्ड निवास खुमलटारमा पुगेकी राजदूत यान्की र प्रचण्डबीच भेटवार्ता भएको हो । राजदूत यान्छीलाई भेट्नुअघि प्रचण्डले स्थायी कमिटी सदस्य हरिबोल गजुरेल र टोपबहाहुर रायमाझीसँग भेट गरेका थिए ।

बिहान नेताहरुसँग भएको छलफलका क्रममा चिनियाँ राजदुतले भेट्न आउन लागेको जानकारी गराएको भेटमा सहभागी नेताहरुले बताएका छन् ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्