कोरोना डिफेन्स अवार्ड–२०२० बाट दाङ उवासंघका अध्यक्ष भुसाल सम्मानित – Kanika Khabar
Saturday, January 17Nepali News Portal

कोरोना डिफेन्स अवार्ड–२०२० बाट दाङ उवासंघका अध्यक्ष भुसाल सम्मानित

    मा प्रकाशित

दाङ, ११ मंसिर ।

कोरोना डिफेन्स अवार्ड–२०२० बाट दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसाल काठमाडौंमा सम्मानित भएका छन् ।

फोकस नेपाल संस्थाले कोरोना महामारीको समयमा निजी क्षेत्रबाट सामाजिक क्षेत्रसँगै कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि पु¥याएको योगदानको मुल्याङकन गर्दै दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष भुसाललाई कोरोना डिफेन्स अवार्ड २०२० बाट सम्मानित गरेको हो ।

दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष भुसाल लामो समयदेखि विभिन्न व्यवसायीक संघसस्थाहरुमा समेत क्रियासिल रहदै आएका छन् । सस्थाले आफ्नो आठै बार्षिक उत्सवका अवसरमा विहिवार एक कार्यक्रमको आयोजना गरि अवार्डबाट सम्मानित गरेको हो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्