काँग्रेसका सभापति शेरबहादुर देउवाद्वारा क्षेत्रीय सभापति ईश्वरी कोइरालाको निधनप्रति दुःख व्यक्त – Kanika Khabar
Thursday, April 25Nepali News Portal

काँग्रेसका सभापति शेरबहादुर देउवाद्वारा क्षेत्रीय सभापति ईश्वरी कोइरालाको निधनप्रति दुःख व्यक्त

    मा प्रकाशित

मंसिर १२, काठमाडौँ ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी महासमिति सदस्य एवं क्षेत्रीय सभापति ईश्वरी कोइरालाको निधनप्रति दुःख व्यक्त गरेका छन्।

कोइरालाको आज बिहान विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचारका क्रममा ६३ वर्षका उमेरमा निधन भएको हो ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्