गजल – Kanika Khabar
Saturday, January 17Nepali News Portal

गजल

    मा प्रकाशित

मैले बुझे सबै तिम्रो खेल पनि
कता कता रहेछ तालमेल पनि

शुरु शुरुमा हो अलि अप्ठेरो लाग्ने
पछि मामाघर जस्तै हो जेल पनि

भासण दिदै थिए नेता बिकासको
आउँदैछ बिस्तारै गाउँघरमा रेल पनि

गफ दिनुको पनि सिमा हुन्छ यार
कति पत्याउनु झुठा जालझेल पनि

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्