नुवाकोटमा पाँच सय बढी कोरोनामुक्त – Kanika Khabar
Saturday, April 20Nepali News Portal

नुवाकोटमा पाँच सय बढी कोरोनामुक्त

    मा प्रकाशित

मंसिर १३, नुवाकोट ।
महामारीको रुपमा फैलिरहेको नोवेल कोरोना भाइरसवाट सङ्क्रमित भएका नुवाकोटका ५ सय ६७ जना कोरोना मुक्त भएका छन् । बितेको २४ घण्टामा १२ स्थानीय तह रहेको नुवाकोटका २ जना कोरोना मुक्त भएर घर फर्किएसँगै नुवाकोटमा कोरोना मुक्त हुनेको संख्या ५ सय ६७ जना पुगेको हो । नुवाकोटमा रहेका ८ सय १२ जनाकोरोना संक्रमितमध्ये अहिले सक्रिय कोरोना सङ्क्रमितको संख्या २ सय ४४ जना रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । कार्यालय प्रमुख सागरप्रसाद घिमिरेका अनुसार नुवाकोटमा ७ हजार ५ सय ११ जनाको आरटि पिसिआर परीक्षण गरिदा ८ सय जनाको रिर्पाेट कोरोना पोजेटिभ आएको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्