उत्कृष्ट लोगो खोज्दै तुलसीपुर, २० हजारको पुरस्कार – Kanika Khabar
Wednesday, February 12Nepali News Portal

उत्कृष्ट लोगो खोज्दै तुलसीपुर, २० हजारको पुरस्कार

    मा प्रकाशित

कनिका खबर
मंसिर १६, दाङ ।
तुलसीपुर उपमहानगरपालिकाले नगर पहिचानको लोगो वनाउने भएको छ । उपमहानगरपालिका भित्रका विभिन्न कुराहरु समेटेर पहिचानका रुपमा यस्तो लोगो वनाउन लागिएको हो । लोगो वनाउनका लागि उपमहानगरपालिकाले सूचना प्रकाशित गरेको छ ।

उपमहानगरपालिको पहिचान झल्कने गरेर लोगो बनाउनका लागि प्रतियोगिताको आयोजना गरिएको छ ।

उत्कृष्ट लोगो वनाउनेलाई २० हजार पुरस्कारको समेत व्यवस्था गरिएको छ । लोगो छनोटका लागि समिति समेत वनाइएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्