उत्कृष्ट लोगो खोज्दै तुलसीपुर, २० हजारको पुरस्कार – Kanika Khabar
Saturday, September 18Nepali News Portal

उत्कृष्ट लोगो खोज्दै तुलसीपुर, २० हजारको पुरस्कार

    मा प्रकाशित

कनिका खबर
मंसिर १६, दाङ ।
तुलसीपुर उपमहानगरपालिकाले नगर पहिचानको लोगो वनाउने भएको छ । उपमहानगरपालिका भित्रका विभिन्न कुराहरु समेटेर पहिचानका रुपमा यस्तो लोगो वनाउन लागिएको हो । लोगो वनाउनका लागि उपमहानगरपालिकाले सूचना प्रकाशित गरेको छ ।

उपमहानगरपालिको पहिचान झल्कने गरेर लोगो बनाउनका लागि प्रतियोगिताको आयोजना गरिएको छ ।

उत्कृष्ट लोगो वनाउनेलाई २० हजार पुरस्कारको समेत व्यवस्था गरिएको छ । लोगो छनोटका लागि समिति समेत वनाइएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्