मा प्रकाशित
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिको रूपमा आफ्नो पहिलो काम मास्कसम्बन्धी अभियान सञ्चालन गर्ने तयारी गरेका छन् ।
उनले आफ्नो कार्यकाल सुरु भएसँगै सबै अमेरिकीलाई मास्क लगाउन आह्वान गर्दै ‘सय दिन मास्क लगाऔँ’ अभियान चलाउने बिहीबार जानकारी दिएका हुन् ।
वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना महामारी फैलिन नदिनका लागि मास्क लगाउनुपर्ने मान्यताको विपक्षमा उभिँदै आएका छन् । नयाँपत्रिकाबाट