रूसको राजधानी मस्कोमा पनि कोरोना विरुद्धको खोप लगाउन थालियो – Kanika Khabar
Thursday, April 25Nepali News Portal

रूसको राजधानी मस्कोमा पनि कोरोना विरुद्धको खोप लगाउन थालियो

    मा प्रकाशित

एजेन्सी ।
रूसको राजधानी मस्कोमा कोरोना भाइरस विरुद्धको खोप लगाउन सुरु गरिएको छ । रूसको स्वास्थ्य मन्त्रालयका अनुसार जुन व्यक्तिलाई कोरोना सङ्क्रमणको जोखिम छ उनीहरुलाई प्राथमिकतामा राखेर खोप दिइने छ ।
रूसले आफ्नो स्पुतनिक भीखोपको प्रयोग गरिरहेको छ । जसलाई यसवर्ष अगस्त महिनामा दर्ता गराइएको थियो । खोप विकास गर्ने उद्योगले खोप ९५ प्रतिशत प्रभावकारी रहेको दावी गरेको छ र यसको कुनै पनि नकारात्मक प्रभाव नपरेको पनि बताएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्