नम्रता श्रेष्ठले जितन ‘मिस नेपाल’को ताज – Kanika Khabar
Tuesday, February 18Nepali News Portal

नम्रता श्रेष्ठले जितन ‘मिस नेपाल’को ताज

    मा प्रकाशित

काठमाडौं, मंसिर २० । नम्रता श्रेष्ठ ‘मिस नेपाल वल्र्ड २०२०’ बन्न सफल भएकी छन् । श्रेष्ठ किन्डर गार्डेन टिचर हुन । शनिवार उनले अरु प्रतिस्पर्धीलाई पछि पार्दै उक्त ताज जितेकी हुन ।

श्रेष्ठलाई ‘मिस नेपाल वल्र्ड २०१९’ की अनुष्का श्रेष्ठले ताज पहिराएकी थिइन । त्यस्तै,‘मिस नेपाल अर्थ २०२०’ को उपाधि सुप्रिया श्रेष्ठले जितेकी छन् ।

प्रतियोगिता अन्तरगत ‘मिस नेपाल सुप्रानेसनल २०२०’ को ताज सिमल कनौजियाले जितेकी छन् । त्यस्तै ‘मिस नेपाल इन्टरनेसनल २०२० को ताज सन्ध्या शर्माले जितेकी छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्