हालसम्म ९,२६३ कोरोना संक्रमित होम आइसोलेसनमा – Kanika Khabar
Saturday, April 20Nepali News Portal

हालसम्म ९,२६३ कोरोना संक्रमित होम आइसोलेसनमा

    मा प्रकाशित

मंसिर २१, दाङ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म मुलुकभर रहेका १४ हजार २५५ सक्रिय संक्रमितमध्ये ९ हजार २६३ कोरोना संक्रमित होम आइसोलेसनमा रहेको जनाएको छ ।

बाँकी ४ हजार ९ सय ९२ जना संक्रमित संस्थागत आइसोलेसनमा छन्।

 

मन्त्रालयका अनुसार प्रदेश १ मा १ हजार ६०२, प्रदेश २ मा २१४, बागमती प्रदेशमा ५ हजार २६४, गण्डकी प्रदेशमा २ सय ६५, लुम्बिनी प्रदेशमा १ हजार ३१५, कर्णाली प्रदेशमा ७७ र सुदूरपश्चिम प्रदेशमा ५२६ जना संक्रमित होम आइसोलेसनमा छन्।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्