ओलीले पार्टीको अपमान गरे : प्रचण्ड – Kanika Khabar
Thursday, April 25Nepali News Portal

ओलीले पार्टीको अपमान गरे : प्रचण्ड

    मा प्रकाशित

मंसिर २१, काठमाडौँ ।
सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई अपमान गरेको आरोप लगाएका छन् ।

आइतबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटी बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले एक जनाको जिद्दीका कारण पार्टी नै समाप्त हुन लागेको र बैठक बोलाउन समेत निवेदन हाल्नुपर्ने लज्जाजनक परिस्थिति पैदा भएको टिप्पणी गरेका हुन् ।

बैठकको शुरुमा बोल्दै अध्यक्ष प्रचण्डले ओलीले पार्टीमाथि अपमानसमेत गरेको आरोप लगाए ।

ओलीले सचिवालयमा पेश गरिएको प्रचण्डको प्रस्ताव फिर्ता लिनुपर्ने अडान पत्रमार्फत सार्वजनिक गरेका छन् ।

यस्तो छ अध्यक्ष ओलीको पत्र

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्