इंग्लिस प्रिमियर लिग फुटबलमा लेष्टर सिटी विजयी – Kanika Khabar
Wednesday, February 12Nepali News Portal

इंग्लिस प्रिमियर लिग फुटबलमा लेष्टर सिटी विजयी

    मा प्रकाशित

एजेन्सी/
इंग्लिस प्रिमियर लिग फुटबलमा लेष्टर सिटी विजयी भएको छ ।

आइतबार भएको खेलमा लेष्टरले सेफिल्ड युनाईटेडलाई २(१ गोल अन्तरले पराजित गरेको हो । सेफिल्डको मैदानमा लेष्टरलाई जित दिलाउन आयोज परेज र जेमी भार्डीले एक एक गोल गरे ।

 

सेफिल्डका ओलिभर म्याकब्रुनीले एक गोल फर्काए ।

जितसँगै लेष्टर लिगको तेस्रो स्थानमा उक्लिएको छ । लेष्टरको ११ खेलमा २१ अंक भएको छ । सेफिल्ड १ अंक जोडेर पुछारमा रहेको छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्